फुटनोट
b अतिरिक्त सभाहरू क्यालिफोर्नियाको लङ बिच; मिशिगनको पोन्टियाक; न्यु योर्कको युनिएनडेल; र ओन्टारियोको ह्यामिल्टनमा आयोजना गरिए। विभिन्न स्थानहरूमा विद्युतिय माध्यमहरूद्वारा कार्यक्रम सुन्ने व्यक्तिहरूलाई समावेश गर्दा कुल उपस्थित संख्या १,१७,८८५ थियो।