फुटनोट
a यहूदीहरूले पवित्र कुराहरूप्रति अनादर देखाइरहेका थिएनन् भनेर चित्रण गरिए तापनि जोसेफसले परमेश्वरको व्यवस्थालाई पुनः यसरी जोड दिए: “अरू शहरकाहरूले श्रद्धा गर्ने देवहरूको निन्दा नगरोस्, नता विदेशी मन्दिरहरू लुट्नु, नता अन्य कुनै देवको नाउँमा समर्पित खजाना लिनु।” (तेर्सो अक्षर हाम्रो)—जूइश एन्टीक्वीटिज, पुस्तक ४, अध्याय ८, अनुच्छेद १०.