फुटनोट
a यहोवाले मोशा र हारूनलाई उहाँका जनहरूको खातिर फिरऊनसामु बोल्न नियुक्त गर्नुहुँदा मोशालाई यसो भन्नुभयो: “हेर्, मैले तँलाई फिरऊनको निम्ति ईश्वरतुल्य बनाएको छु, औ तेरो दाज्यू हारून तेरो प्रवक्ता हुनेछ।” (प्रस्थान ७:१) यहाँ भनिएझैं हारूनले भविष्यमा हुने घटनाहरूबारे अग्रिमवाणी गर्ने अर्थमा अगमवक्ताको रूपमा होइन तर मोशाको प्रवक्ता भएर सेवा गरे।