फुटनोट
a नहेम्याह ३:५ मा कोही कोही मुख्य यहूदी “भारादारहरू” यस काममा सघाउन राजी भएनन् भनेर टिप्पणी गरिएको छ तर त्यस्तो राजी नहुनेहरू एकदमै थोरै थिए। विभिन्न पृष्ठभूमिका मानिसहरू जस्तै: पूजाहारी, सुनार, अत्तर बनाउने, राजकुमार, व्यापारीहरू सबैले नै यस काममा सघाए।—पद १, ८, ९, ३२.