फुटनोट
b बाइबलबाट तपाईंले पढ्नुभएको कुनै भागमा प्रार्थनापूर्वक मनन गर्दा; उदाहरणका लागि, तपाईं आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘के यसले यहोवाको एक वा त्योभन्दा बढी गुणहरूबारे बताउँछ? बाइबलको मूल विषयसित यो कसरी सम्बन्धित छ? कसरी म यसलाई आफ्नो जीवनमा वा अरूलाई मदत गर्न प्रयोगमा ल्याउन सक्छु?’