फुटनोट
a आरमेनियालीहरूले आफ्नो देशको सम्बन्ध अरारत पहाडसँग छ भन्नुको एउटा कारण यो पनि हो। पुरातन समयमा आरमेनिया एउटा विशाल राज्य थियो र यही इलाकाभित्र ती पहाडहरू पर्थे। त्यसकारण, युनानी सेप्टुआजिन्टको बाइबल अनुवादमा यशैया ३७:३८ मा “अरारत देश[लाई]” “आरमेनिया” भनी अनुवाद गरिएको छ। अरारत पहाड अहिले टर्कीको पूर्वी सीमासँगै पर्छ।