फुटनोट
d यी बाइबल आधारित पत्रिकाहरूले कुनै खास प्रकारको उपचारविधिको पक्ष लिने वा प्रवर्धन गर्ने गर्दैन किनभने स्वास्थ्य मामिलासम्बन्धी निर्णय गर्नु पूर्णतया व्यक्तिगत कुरा हो भनी यसले मानिलिन्छ। बरु, कुनै खास बिमारी वा रोगबारे छलफल गरिएका लेखहरूले अहिले थाह हुँदै गइरहेका तथ्यहरूबारे पाठकलाई जानकारी दिने प्रयास गर्छ।