फुटनोट
a उजाडस्थानमा, इस्राएलीहरू र “एक मिश्रित-दल” दुवैलाई बाँच्नका लागि मन्न चाहिएको थियो। (प्रस्थान १२:३७, ३८; १६:१३-१८) त्यस्तै गरी, सधैंभरि जिउनका लागि चाहे अभिषिक्त होस् या नहोस्, आफ्नो बलिदान दिनुहुँदा येशूले चढाउनुभएको शरीर र रगतको छुटकारा दिने शक्तिमा सबै मसीहीहरूले विश्वास गरेर स्वर्गीय मन्नबाट लाभ उठाउनै पर्छ।— द वाचटावर, फेब्रुअरी १, १९८८, पृष्ठ ३०-१ हेर्नुहोस्।