फुटनोट
a कुनै-कुनै पुराना बाइबलहरू, जस्तै अंग्रेजी भाषाको किङ जेम्स भर्सन-को अन्तमा डक्सोलजी (परमेश्वरको प्रशंसा गर्ने अभिव्यक्ति) प्रयोग गरेर टुङ्ग्याइएको छ: “किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईंकै हुन्, आमिन।” द जेरोम बिब्लिकल कमेन्टरी (अंग्रेजी) यसो भन्छ: “प्रशंसा अभिव्यक्ति . . . सबैभन्दा भरपर्दो [पाण्डुलिपिमा] पाइँदैन।”