फुटनोट
b रानो राराकु ज्वालामुखी पर्वतको मुखमा धेरै शिलालेखहरू रहेका छन्। यिनै ठाउँबाट उक्त टापुमा शासन गर्न चाहनेहरूबीच प्रतिस्पर्धा सुरु हुन्थ्यो। यस प्रतिस्पर्धामा ठाडो भीरबाट तल ओर्लनु, सबैभन्दा सानो टापुसम्म पौडेर पुग्नु, स्थानीय चराको अण्डा हात पार्नु, अण्डालाई कुनै क्षति नपुऱ्याई पौडेर फेरि मुख्य टापुमा फर्कनु र उक्त भीर चढ्नु पर्ने कुराहरू समावेश थिए।