फुटनोट
b एक पटक पावल र अरू चार जना मसीही आफूलाई चोख्याउनको लागि मन्दिरमा गए। यतिबेला व्यवस्था खारेज भइसकेको भए तापनि पावलले यरूशलेमका धर्मगुरुहरूको सल्लाहबमोजिम गरे। (प्रेरित २१:२३-२५) तथापि, केही मसीहीहरूले भने पावलको ठाउँमा आफू भइदिएको भए मन्दिरमा जाने थिइनँ र यो रीति पनि पालन गर्ने थिइनँ भनेर सोचेका हुन सक्छन्। त्यतिबेला सबैको अन्तस्करण एउटै खालको थिएन र अहिले पनि त्यस्तो हुँदैन।