फुटनोट
c इन्साइक्लोपीडिया जुडाइका-ले मासुलाई “यहूदी धर्म अनुरूप खान योग्य” बनाउनको लागि “जटिल तथा विस्तृत” नियमहरू उल्लेख गरेको छ। मासु कति मिनेट पानीमा डुबाउनुपर्छ, अचानोमा राखेर कसरी रगत निथार्ने, यसलाई कस्तो खालको नुनमा मोल्ने र चिसो पानीमा कति पटक धुने भनी यसमा उल्लेख गरिएको छ।