फुटनोट
a “धन्य” भन्ने शब्द चलाउनुको सट्टा न्यु वर्ल्ड ट्रान्सलेसन-लगायत द जेरुशलेम बाइबल र टुडेज इङ्लिस भर्सन जस्ता केही अन्य अनुवादहरूले अझै सही शब्द “आनन्दित” प्रयोग गरेका छन्। त्यसैले यो लेख र अर्को लेखमा हामी “धन्य” भन्ने शब्दको सट्टा यसको पर्यायवाचीको रूपमा “आनन्दित” भन्ने शब्दबारे छलफल गर्नेछौं।