फुटनोट
a एउटा अक्षरको भिन्नताले उक्त हिब्रू पद “तिनले उनीहरूलाई काट्ने काममा लगाए” वा “तिनले उनीहरूलाई काटे” हुन सक्छ। साथै, “इँटाभट्टा” भन्ने अर्थ बुझाउनको लागि प्रयोग गरिने शब्दको अर्थ “इँटा बनाउने साँचो” पनि हुन्छ। यस्तो साँघुरो साँचोबाट पक्कै पनि कसैलाई छिराउन सकिंदैन।