फुटनोट
a बहिनी मोर्ग फ्रान्स फर्किन् र पाँचौं पटक टोगो गएर त्यहाँ सन् २००३ अक्टोबर ६ देखि सन् २००४ फेब्रुअरी ६ सम्म सेवा गरिन्। तर दुःखको कुरा स्वास्थ्य समस्याको कारण यस रीतिरिवाज रहुन्जेल त्यही नै तिनको अन्तिम यात्रा हुन सक्छ। तैपनि, तिनको सबैभन्दा ठूलो इच्छा भनेको यहोवाको सेवा गर्नु हो।