फुटनोट
b त्यसै गरी, परमेश्वर र आत्मा-अभिषिक्त “छोराहरू[बीचको]” नयाँ सम्बन्ध बुझाउन पावलले रोमी साम्राज्यमा बस्नेहरूले राम्ररी बुझ्ने कानुनसित सम्बन्धित उदाहरण चलाए। (रोमी ८:१४-१७) “रोमी परिवारहरूमा धर्म-पुत्र बनाउने चलन साधारण थियो, त्यसैले यो कुरा सबैले राम्ररी बुझ्न सक्थे” भनी सेन्ट पल एट रोम भन्ने पुस्तक बताउँछ।