फुटनोट
a परमेश्वरको नाउँ यहोवाको शाब्दिक अर्थ हो, “उहाँले गराउनुहुन्छ।” जसरी पनि उहाँ आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ र आफ्नो उद्देश्य पूरा गर्न आवश्यक पऱ्यो भने उहाँ जे बन्न पनि तयार हुनुहुन्छ।—प्रस्थान ३:१४, न्यु वर्ल्ड ट्रान्सलेशन बाइबलको फुटनोट पनि हेर्नुहोस्।