फुटनोट
b क्लिनिकल डिप्रेसन भनेको निरुत्साहित हुनु मात्र होइन तर डाक्टरको मदत लिनुपर्ने मानसिक समस्या हो। यस्ता व्यक्तिहरू जत्तिखेर पनि अत्यन्तै निराश भइरहन्छन्। थप जानकारीको लागि वाचटावर, अक्टोबर १५, १९८८, पृष्ठ २५-२९; नोभेम्बर १५, १९८८, पृष्ठ २१-२४ अनि प्रहरीधरहरा सेप्टेम्बर १, १९९६, पृष्ठ ३०-३१ हेर्नुहोस्।