फुटनोट
a हाम्रो सौर्यमण्डलका चारवटा भित्री ग्रहहरू—बुध, शुक्र, पृथ्वी र मङ्गलको सतह चट्टाने हुने भएकोले यिनीहरूलाई चट्टाने ग्रह पनि भनिन्छ। वृहस्पति, शनि, अरूण र वरूण भने ठूल्ठूला बाहिरी ग्रहहरू हुन्। यिनीहरू मुख्यतया ग्यासले बनिएका छन्।