फुटनोट
a त्यसैगरि हार्वर्ड विश्वविद्यालयका एक प्राध्यापकले यस्तो लेखे: “पशुहरूको अध्ययन गर्दैमा एकअर्कालाई मदत गर्ने मानिसको स्वभाव बुझ्न सम्भव नहुन सक्छ। परमेश्वरले हामीलाई अन्तस्करण (असल र खराबको चेतना) जस्ता गुणहरूसहित बनाएकोले नै सायद हामी यस्तो व्यवहार गर्छौं।”