फुटनोट
a येशूले भन्नुभयो: “यसकारण जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू सिद्ध होऊ।” (मत्ती ५:४८) असिद्ध मानिसहरू पनि सापेक्षिक अर्थमा पूर्ण वा सिद्ध हुन सक्छन् भनेर येशूले स्पष्टसँग बुझ्नुभएको थियो। उदार भएर अरूलाई प्रेम गर्नू भनेर दिइएको आज्ञा पूरा गर्दा हामीले परमेश्वरलाई प्रसन्न पारिरहेका हुन्छौं। तर यहोवा भने साँचो अर्थमा सिद्ध हुनुहुन्छ। त्यसैले उहाँको सन्दर्भमा “सत्यनिष्ठ” हुनु भनेको उहाँ आफ्नो हर मार्गमा सिद्ध हुनु हो।—भज. १८:३०.