b दाऊद आफ्ना गोठालामा भर पर्ने पाठो पनि थिए। सुरक्षा र डोऱ्याइको लागि महान् गोठालो यहोवामा तिनी भर परे। पूर्ण भरोसाका साथ तिनले भने: “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” (भज. २३:१) बप्तिस्मा दिने यूहन्नाले येशूलाई “परमेश्वरका थुमा” भने।—यूह. १:२९.