फुटनोट
a भनिन्छ, स्पेनिश इन्फ्लुएन्जाले त्यतिबेला विश्व जनसंख्याको २० देखि ५० प्रतिशत मानिसलाई सङ्क्रण गऱ्यो। त्यसको जीवाणुले मोटामोटी एक देखि दस प्रतिशत सङ्क्रमित मानिसको ज्यान लिएको हुन सक्छ। त्यसको ठीक विपरीत, इबोलाको जीवाणु त्यसको तुलनामा छिटपुट देखापर्छ तर यसले सङ्क्रमितहरूमध्ये झन्डै-झन्डै सबैलाई नै माऱ्यो।