फुटनोट
e यहूदा ४ (NW): “मैले लेख्नुको कारण के हो भने, केही यस्ता मानिसहरू मण्डलीभित्र सुटुक्क घुसेका छन्, जसलाई धर्मशास्त्रले धेरै अघि नै दण्डयोग्य ठहराइसकेको थियो। यी दुष्ट मानिसहरू हुन्, जो परमेश्वरको असीम अनुग्रहलाई छाडा आचरणमा चल्ने बहाना बनाउँछन् अनि हाम्रा मालिक प्रभु येशू ख्रीष्टसित विश्वासघात गर्छन्।”