फुटनोट
a पत्रुसले यहाँ पृथ्वीलाई प्रतीकात्मक रूपमा चित्रण गरेका छन्। बाइबलका लेखक मोशाले पनि पृथ्वीलाई प्रतीकात्मक रूपमा चलाएका थिए। तिनले लेखे: “जम्मै पृथ्वीमा एउटै भाषा थियो।” (उत्पत्ति ११:१) जसरी साँच्चैको पृथ्वीले “एउटै भाषा” बोल्न सक्दैन, त्यसैगरि सर्वनाश हुने पृथ्वी पनि साँच्चैको पृथ्वी होइन। बरु, पत्रुसले बताएजस्तै अभक्त मानिसहरू नाश हुनेछन्।