फुटनोट
b केही शास्त्रविद्अनुसार प्रस्थान ३२:१० मा “अब मलाई नरोक्” भनी अनुवाद गरिएको मौलिक हिब्रू भनाइलाई एउटा निमन्त्रणा अर्थात् यहोवा र इस्राएल राष्ट्रको ‘फाटोको बीचमा’ खडा भएर बिन्ती गर्न मोशाले पाएको मौकाको रूपमा लिन सकिन्छ। (भज. १०६:२३; इज. २२:३०) तर जे होस्, यहोवालाई आफ्नो धारणा खुलस्त व्यक्त गर्न मोशालाई गाह्रो भएन भन्ने कुरा स्पष्ट छ।