फुटनोट
d एउटा शब्दकोशले ( Vine’s Expository Dictionary of Old and New Testament Words) “प्रोत्साहन” र “सान्त्वना”-को भिन्नताबारे यसो भनेको छ: “सान्त्वना” शब्दको लागि अनुवाद गरिएको युनानी शब्दले “[प्रोत्साहन शब्दको] तुलनामा अझ धेरै कोमल स्नेहलाई” बुझाउँछ।—यूहन्ना ११:१९ तुलना गर्नुहोस्।