फुटनोट
b यस्ता धारणाहरू धर्मशास्त्रमा आधारित छैनन्। बाइबलले परमेश्वरका कामहरू सिद्ध छन्, भ्रष्ट कुराहरूको स्रोत त अरू नै हो भनेर सिकाउँछ। (व्यवस्था ३२:४, ५) सृष्टिसम्बन्धी सबै काम सिद्ध्याउनुभएपछि यहोवाले आफूले बनाएका सबै थोकलाई “असाध्यै राम्रा” भन्नुभयो।—उत्पत्ति १:३१.