फुटनोट
b बच्चा जन्मेको केही हप्तासम्म थुप्रै आमालाई कहिलेकाहीं निराशाले सताउँछ। कसै-कसैले अझै गम्भीर प्रकारको निराशाको सामना गर्छन्, जसलाई प्रसव-उदासीनता भनिन्छ। यो समस्या पत्ता लगाउने र यसको सामना गर्ने तरिकाबारे थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्!, सेप्टेम्बर ८, २००२ को “मैले प्रसव-उदासीनताको सामना गरें” र ब्यूँझनुहोस्!, जून ८, २००३ (अङ्ग्रेजी) को “प्रसव-उदासीनताको समस्यालाई बुझ्ने” भन्ने लेख हेर्नुहोस्।