फुटनोट
d रोमी ११:२४ मा “बगैंचा” भनी अनुवाद गरिएको ग्रीक उपसर्ग “राम्रो, उत्तम” वा “उद्देश्य पूरा गर्ने” भन्ने अर्थ बुझाउने शब्दबाट लिइएको हो। जुन उद्देश्यको लागि बनाइएको थियो, त्यो उद्देश्य पूरा गर्ने थोकको लागि विशेषगरि यो उपसर्ग प्रयोग गरिन्छ।