फुटनोट a शावलले सताएका मानिसहरूमा स्त्रीहरू पनि थिए भनी बाइबलमा थुप्रै चोटि उल्लेख गरिएको छ। प्रथम शताब्दीमा, ख्रीष्टियन धर्म फैलाउन स्त्रीहरूले ठूलो भूमिका खेलेका थिए भनेर यसले देखाउँछ। आज पनि स्त्रीहरूको भूमिका ठूलो छ।—भज. ६८:११.