फुटनोट
d थुप्रै देशको रिपोर्टले देखाएअनुसार विदेशमा काम गर्नको लागि जीवनसाथी वा छोराछोरीबाट टाढा बस्दा थुप्रै गम्भीर समस्या आइपर्न सक्छ। जस्तै: पति वा पत्नीमध्ये एक जनाले वा दुवैले अरूसित यौनसम्बन्ध राख्ने, समलिङ्गी सम्बन्ध राख्ने वा हाडनाताकरणी गर्ने। छोराछोरीलाई पनि स्कूलमा समस्या आइपर्न सक्छ। तिनीहरू रिसाहा हुन सक्छन्, निराशा र डिप्रेसनको सिकार हुन सक्छन् अनि तिनीहरूमा आत्महत्या गर्ने सोचाइसमेत आउन सक्छ।