फुटनोट
b जुलाई १५, २००२ को प्रहरीधरहरा-मा भएको “मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्” अनि “तिनीहरू सत्यमा हिंडिरहन्छन्” भन्ने लेखहरू हेर्नुहोस्। यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागबारे विस्तृत जानकारी आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? भन्ने पुस्तिकामा दिइएको छ।