फुटनोट
a बाइबलले दम्पतीहरूलाई क्षमा दिन र सँगै मिलेर समस्या सुल्झाउन आग्रह गरेको छ। तर श्रीमान् वा श्रीमतीमध्ये एक जनाले अवैध यौनसम्बन्ध राखेको खण्डमा क्षमा दिने कि सम्बन्धविच्छेद गर्ने भनेर निर्दोष पक्षले निर्णय गर्न सक्छ। (मत्ती १९:९) पारिवारिक आनन्दको रहस्य किताबको पृष्ठ १५८, १५९ हेर्नुहोस्।