फुटनोट
b म्यानुस्क्रिप्ट अफ ग्रीक बाइबल किताबका अनुसार “पालियोग्राफी भनेको पुरातन हस्तलिपिहरूको अध्ययन गर्ने विषय हो।” समयको दौडान हस्तलिपिको शैली परिवर्तन हुन्छ। भरपर्दो मिति भएका पुराना कागजातहरू छन् भने मात्र पाण्डुलिपिहरू कहिले लेखिएको हो भनेर पत्ता लगाउन सकिन्छ।