फुटनोट
a यदि कुनै किशोर आध्यात्मिक रूपमा परिपक्व छन्, नम्र छन् अनि तिनले धर्मशास्त्रमा तोकिएका योग्यताहरू पूरा गरेका छन् तर २० वर्ष पुगिसकेका छैनन् भने पनि एल्डरहरूले तिनलाई सहायक सेवकको रूपमा सिफारिस गर्न सक्छन्।—१ तिमो. ३:८-१०, १२; मे २००० को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्।