फुटनोट
a लेखक जेम्स पार्क्सले यस्तो लेखे: ‘यहूदीहरूले आफ्ना उत्सवहरू मनाउने छुट पाएका थिए। तर यस्तो छुट दिनु कुनै विशेष कुरा थिएन। किनभने रोमी सरकारले आफ्नो साम्राज्यभित्र पर्ने विभिन्न इलाकालाई यथासम्भव स्वायत्त क्षेत्रको रूपमा चल्न दिने चलन थियो।’