फुटनोट
a बाइबलमा प्रयोग गरिएको “भाइहरू” भन्ने शब्दले मण्डलीका स्त्रीहरूलाई पनि समावेश गर्न सक्छ। पावलले रोमीहरूलाई लेखेको पत्र “भाइहरू”-लाई सम्बोधन गरेर लेखेको भए तापनि त्यसमा बहिनीहरू पनि समावेश थिए भन्ने कुरा स्पष्ट छ किनकि तिनले केही बहिनीहरूको नाम पनि उल्लेख गरे। (रोमी १६: ३, ६, १२) प्रहरीधरहरा पत्रिकाले पनि वर्षौँदेखि सङ्गी ख्रीष्टियनहरूलाई ‘भाइबहिनी’ भनेर सम्बोधन गर्दै आएको छ।