फुटनोट
a यो रपीदीमनजिकैको मरीबा थिएन। पहिलो घटना भएको ठाउँलाई मस्सा पनि भनिन्थ्यो। दोस्रो घटना भएको ठाउँ कादेशनजिकै थियो। तर दुवै ठाउँमा झगडा भएको कारणले गर्दा मरीबा नाम दिइयो। पवित्र बाइबल—नयाँ संसार अनुवाद-को (अङ्ग्रेजी) अतिरिक्त लेख B3 हेर्नुहोस्।