फुटनोट
a वास्तविकता के हो भने, स्वतन्त्र विचारधारा राख्ने मानिसहरू पनि कसै न कसैको प्रभावमा परिरहेकै हुन्छन्। जीवनको सुरुवात कसरी भयो भन्नेजस्ता गहन विषयहरू होऊन् वा कुन लुगा लगाउने भन्नेजस्ता सानातिना निर्णयहरू नै किन नहोऊन्, मानिसहरू केही हदसम्म अरूबाट प्रभावित भएकै हुन्छन्। तर कोबाट प्रभावित हुने भनेर चाहिँ हामी छनौट गर्न सक्छौँ।