फुटनोट
b चित्रको व्याख्या: विश्वासको खातिर जेलमा परेका एक जना भाइ आफ्नो परिवारले पठाएको चिठी पढेर प्रोत्साहन पाउँछन्। तिनको परिवारले तिनलाई बिर्सेका छैनन् भनेर थाह पाउँदा अनि तिनीहरू पनि आफ्नो इलाकामा राजनैतिक उथलपुथल मच्चिएको बेलामा समेत वफादार भई यहोवाको सेवा गरिरहेका छन् भनेर थाह पाउँदा तिनी आनन्दित हुन्छन्।