फुटनोट
a कृतज्ञता देखाउने सन्दर्भमा हामी यहोवा, येसु र कुष्ठरोग लागेको सामरियालीबाट के सिक्न सक्छौँ? यस लेखमा हामी यी र अन्य उदाहरणहरू विचार गर्नेछौँ। कृतज्ञता व्यक्त गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ अनि त्यसो गर्न सकिने केही व्यावहारिक तरिकाहरू के-के हुन् भनेर पनि हामी छलफल गर्नेछौँ।