फुटनोट
d चित्रको व्याख्या पृष्ठ ६: मध्यहप्ताको सभामा एउटी बहिनीले पुनःभेटको नमुना देखाउँछिन्। त्यसपछि चेयरम्यानले सल्लाह दिँदा ती बहिनीले पढ्ने र सिकाउने पुस्तिकामा टिपोट लिन्छिन्। पछि सप्ताहन्तमा क्षेत्र सेवामा भाग लिँदा तिनी सभामा आफूले सिकेको कुरा लागू गर्छिन्।