फुटनोट
d कुनै व्यक्ति आध्यात्मिक रूपमा बिरामी छन् भन्दैमा तिनले गरेको गम्भीर पापको लागि तिनी दोषी छैनन् भन्न मिल्दैन। पाप गर्ने व्यक्ति आफूले गरेका गलत छनौट र कामको लागि पूर्णतया जिम्मेवार हुन्छन् र तिनले यहोवालाई त्यसको लेखा दिनुपर्छ।—रोमी १४:१२.