फुटनोट
a हाम्रो पृष्ठभूमि, रहनसहन र शिक्षादीक्षाले हाम्रो सोचाइलाई राम्रो या नराम्रो तरिकामा असर गरिरहेको हुन्छ। कुनै-कुनै गलत मनोभावले हामीमा गहिरो जरा गाडेको हामीले महसुस गरेका छौँ होला। हामीमा जरा गाडेको हुन सक्ने गलत झुकावहरूलाई कसरी हटाउन सक्छौँ भनेर हामी यस लेखबाट सिक्नेछौँ।