फुटनोट
a धेरै तनाव हुँदा वा लामो समयसम्म तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा हामीलाई शारीरिक र भावनात्मक रूपमा नकारात्मक असर पर्न सक्छ। त्यस्तो अवस्थामा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? यस लेखमा तनावको सामना गर्न यहोवाले एलियालाई कसरी मदत दिनुभयो भनेर बुझ्नेछौँ। यस लेखमा छलफल गरिने अन्य बाइबल उदाहरणहरूले तनावको सामना गर्नुपर्दा कसरी यहोवामा भर पर्न सक्छौँ भनेर बुझ्न मदत दिनेछ।