फुटनोट
a हामीले आफूमा विकास गर्नुपर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण गुण नम्रता हो। नम्र हुनु भनेको के हो? हामीले किन नम्रता विकास गर्नुपर्छ? अनि परिस्थिति परिवर्तन हुँदा कसरी हाम्रो नम्रताको जाँच हुन सक्छ? यस लेखमा यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ विचार गर्नेछौँ।