फुटनोट
f झूटो धर्मसँग सम्बन्धित सङ्गठनहरूले आयोजना गरेका युवा शिविरहरू वा मनोरञ्जनात्मक गतिविधिबाट पनि अलग रहनु आवश्यक छ। जस्तै: वाइ एम सि ए (ख्रिष्टियन युवा सङ्घ) अनि वाइ डब्लु सि ए (ख्रिष्टियन युवती सङ्घ)। यससित आबद्ध स्थानीय सङ्घहरूले आफ्नो कार्यक्रम धर्मसित सम्बन्धित नभएको दाबी गरे तापनि वास्तवमा यी सङ्गठनहरूले आफ्नो धर्मको सिद्धान्त अनि उद्देश्यलाई प्रवर्धन गरिरहेका हुन्छन्।