फुटनोट b येसुको जीवनमा प्रार्थनाले प्रमुख भूमिका खेलेको थियो भनेर सुसमाचारका अरू लेखकहरूले भन्दा लुकाले धेरै जोड दिएका छन्।—लुका ३:२१; ५:१६; ६:१२; ९:१८, २८, २९; १८:१; २२:४१, ४४.