फुटनोट
h चित्रको व्याख्या: सन् २०१९ फेब्रुअरीमा परिचालक निकायका सदस्य भाइ गेरिट लोशले जर्मन भाषामा नयाँ संसार अनुवाद-को संशोधित संस्करण विमोचन गर्नुभयो। आज जर्मनीका यी दुई बहिनीले जस्तै त्यहाँका प्रकाशकहरूले नयाँ बाइबल प्रचारकार्यमा खुसीसाथ प्रयोग गर्छन्।